यस मोहन्याल गाउँपालिकाको कार्यालयले प्रकाशन गरेको देहाय पदका लागि सेवा करारमा पदपूर्ति सम्बन्धी सूचना अनुसार रितपूर्वक पर्न आएका आवेदनहरू मध्ये देहाय बमोजिमका उम्मेदवारहरूको वर्णानुक्रम अनुसार संक्षिप्त सुची प्रकाशन गरिएको छ । साथै उक्त पदको लिखित परीक्षा तपसिल बमोजिमको मिति र समयमा मोहन्याल गाउँ