मोहन्याल गाउँपालिका कैलाली जिल्लाको पहाडी क्षेत्रमा अवस्थीत गाउँपालिका हो | साविकका मोहन्याल,पण्ड़ौन र सुगरखाल गाविसहरु मिलेर बनेको यो गाउँपालिकाको कुल क्षेत्रफल ६२६.९५ वर्ग कि. मि.रहेको छ | यो गाउँपालिकाको सिमाना पूर्वमा सुर्खेत जिल्ला,पश्चिममा चुरे गाउँपालिका,उत्तरमा डोटी र सुर्खेत जिल्ला र दक्षिणमा गौरिगंगा न.पा.