मुख्य समाचारः-
गा पा स्तरीय १० बेडको अस्पताल शिलान्यास कार्यक्रम
आज मोहन्याल गा पा स्तरीय १० बेडको अस्पताल शिलान्यास कार्यक्रम जिल्ला समन्वय समिति कैलालीका प्रमुख
सुर्य ब थापाज्युको प्रमुख आतिथ्यमा गा पा अध्यक्ष नवल सिंह रावल ,जन स्वास्थ प्रमुख कैलाली , प्र प्र अधिकृत ,वडा
अध्यक्षज्युहरु ,राजनीतिक दल ,शाखा प्रमुखहरु,आम जनसमुदाय बिच मोहन्याल ६ सोल्टामा सु सम्पन्न भयो ।
- श्री नरेन्द्र थापा ज्यू को फेसबुक वाल बाट