FAQs Complain Problems

मुख्य समाचारः-

प्र.अ बैठक सम्बन्धि जरुरी सूचना

यहि मिति २०७५/५/१० गतेका दिन बस्ने भनिएको यस गाउँपालिकाको स्रोतकेन्द्र स्तरीय बैठक रक्षाबन्धन परेकोले मिति २०७५/५/१७ गते आइतवारका दिन श्री शान्ति मा.वि फलेबिसौनामा हुने  भएको  हुँदा सम्बन्धित सबैले सो बैठकमा उपस्थिति भइदिन हार्दिक अनुरोध गरिन्छ |