FAQs Complain Problems

मुख्य समाचारः-

नतिजा प्रकाशन गरिएको सुचना

यस कार्यालय ले मिति २०७७/१०/१९ मा प्रकाशित गरेको भुमि सम्बन्धि समस्या समाधानका लागि सेवा करारमा पदपूर्ति गर्ने सम्बन्धि सुचना अनुसार यस गाउँपालिकामा मिति २०७७/१२/१४ गते संचालन गरिएको अन्तरबार्तामा सहभागी उम्मेदवारहरुको लिखित तथा अन्तर्वार्ताको प्राप्त कुल योगको आधारमा छनौट समितिको मिति २०७७/१२/१४ गतेको निर्णयानुसार देहाय बमोजिम पद को देहाय बमोजिमको योग्यताक्रम कायम हुन आएकोले निम्न उम्मेदवारहरुले २०७७/१२/१८ गते बिहान १०:३०बजे भित्र यस कार्यालयमा नियुक्तिका लागि सम्पर्क गर्नहुन जानकारी गराइन्छ । साथै तोकिएको समयमा उम्मेदवारहरु कार्यालय मा सम्पर्कमा नआएमा बैकल्पिक उम्मेदवार लाइ योग्यताक्रम अनुसार अवसर दिईनेछ ।

 

संलग्न फाइल  मा क्लिक गरि हेर्न र डाउनलोड गर्न सकिनेछ ।

संलग्न फाइल: