यस कार्यालय ले मिति २०७७/१०/१९ मा प्रकाशित गरेको भुमि सम्बन्धि समस्या समाधानका लागि सेवा करारमा पदपूर्ति गर्ने सम्बन्धि सुचना अनुसार यस गाउँपालिकामा मिति २०७७/१२/१४ गते संचालन गरिएको अन्तरबार्तामा सहभागी उम्मेदवारहरुको लिखित तथा अन्तर्वार्ताको प्राप्त कुल योगको आधारमा छनौट समितिको मिति २०७७/१२/१४