FAQs Complain Problems

मुख्य समाचारः-

उद्यम विकास सहजकर्ताको अन्तिम नतिजा प्रकाशित गरिएको सुचना !!

उद्यम विकास सहजकर्ताको अन्तिम नतिजा

गरिबी निवारणका लागी लघु उद्यम विकास कार्यक्रम संचालन निर्देशिका,

२०७७ बमोजिम यस गाउँपालिका अन्तर्गत लघु उद्यम विकास कार्यक्रम संचालनका लागि

आवश्यक जनशक्ति पदपूर्ति गर्ने सम्बन्धमा यस गाउँपालिकाको कार्यालयबाट मिति २०७७/०८/२१

मा प्रकासित सूचना बमोजिम यस गाउँपालिकामा मिति २०७७/०८/३० मा संचालन गरिएको

अन्तरबार्तामा सहभागी उम्मेदवारहरुको यस गाउँपालिकाको करारमा कर्मचारी ब्यबस्थापन गर्ने

सम्बन्धि कार्यविधि, २०७५ को दफा ४ बमोजिम अन्तर्वार्तामा प्राप्त अंकको कूल योगको आधारमा

छनौट समितिको मिति २०७७/०८/३० गतेको निर्णयानुसार देहाय बमोजिम योग्यताकक्रम कायम हुन

आएकोले निम्न उम्मेदवारहरुले यो सूचना प्रकाशित भएको मितिले ७(सात) दिन भित्र यस कार्यालयमा

सम्पर्क गर्नहुन जानकारी गराइन्छ