FAQs Complain Problems

लिखित परिक्षाका लागि संक्षिप्त सुची (Short List) प्रकाशित गरिएको तथा लिखित र अन्तर्वार्ता परिक्षा सम्बन्धि सूचना ।

RESULT-SHORTLIST - MRM

यस मोहन्याल गाउँपालिकाको कार्यालयले मिति २०७८/०८/०२ गते प्रकाशित गरेको प्राविधिक जनशक्ति

सेवा करारमा पदपूर्ति सम्बन्धि सूचना अनुसार इन्जिनियर र असिस्टेन्ट सब इन्जिनियर पदमा रितपूर्वक पर्न

आएका आवेदनहरू मध्य देहाय बमोजिमका उम्मेदवार हरु संक्षिप्त सुचीमा पर्न सफल भएकोले संक्षिप्त

सुची प्रकाशन गरिएको छ । साथै उक्त पदहरूको लिखित परीक्षा तथा अन्तर्वार्ता मिति तपसिल बमोजिमको

मिति र समयमा मोहन्याल गाउँपालिकाको कार्यालय, खिमडीमा  हुने भएकोले आ-आफ्नो विवरण खुल्ने

सक्कल कागजातहरू सहित उपस्थित हुन जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

//