FAQs Complain Problems

मुख्य समाचारः-

लिखित परिक्षाका लागि संक्षिप्त सुची प्रकाशित गरिएको सुचना

यस कार्यालय ले मिति २०७७/११/१९ मा प्रकाशित  गरेको भुमि सम्बन्धि समस्या समाधानका लागि सेवा करारमा जनशक्ति पदपूर्ति गर्ने सम्बन्धि सुचना अनुसार अमिन, लगत प्रविस्टीकर्ता र फिल्ड सहयोगी पद मा पर्न आएका आबेदन (दरखास्त) हरु मध्य देहाय बमोजिम का उम्मेदवार हरु संक्षिप्त सुची मा पर्न सफल भएकोले  संक्षिप्त सुची प्रकाशन गरिएको छ । साथै अमिन र लगत प्रविस्टीकर्ता को लिखित परिक्षा मिति २०७७/१२/०७ गते तोकिएको समय र स्थान मा हुने र फिल्ड सहयोगी को अन्तर्वार्ता बाट छनोट हुने भएकोले अन्तर्वार्ता हुने समय र स्थान अर्को सुचना मा प्रकाशन गरिनेछ  ।