FAQs Complain Problems

मुख्य समाचारः-

सूचना तथा समाचार

नि: शुल्क आधारभूत कम्प्युटर तालिमका लागि निवेदन पेश गर्ने सम्बन्धी सूचना

क्याटलग सपिंग विधिबाट एम्बुलेन्स खरिद सम्बन्धी सिलबन्दी प्रस्ताव दर्ता आह्वानको सूचना

डिभिजन वन कार्यालय पहलमानपुर को निजि वन व्यवस्थापन, प्रवर्धन सहयोग कार्यक्रम संचालनका लागि प्रस्ताव आह्वान सम्बन्धी विस्तृत सूचना

जानकारी गराइएको सम्बन्धमा - आकस्मिक बालि संरक्षण कार्यक्रम ।

शिक्षा शाखाको हार्दिक अपिल

जानकारी सम्बन्धमा - मिनरल ब्लक

गौरिगंगा साझेदारी वन उपभोक्ता समूहको सूचना

, , ,

जानकारी सम्बन्धमा - मिनिकिट

मिनीकिट वितरण कार्यक्रम का लागि कोटेशन पेश गर्ने सम्बन्धी सार्वजनिक सूचना

,

मिनरल ब्लक वितरण कार्यक्रम सम्बन्धी कोटेशन पेश गर्ने सार्वजनिक सूचना

,

 दर रेट पेश गर्ने व्यवसायी/ फर्मले तपसिल वमोजिमका कागजात सहित लिखित निवेदन पेश गर्नुपर्ने छ। 
   १. दररेट पेश गर्ने व्यहोरा सम्बन्धको निवेदन 
   २. नविकरण भएको फर्म कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपि, 
   ३. नविकरण भएको व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि, 
   ४. मु. अ. क. दर्ता प्रमाणपत्रको प्रतिलिपी र 
   ५. आ. व. २०७९/०८० को करचुक्ता प्रमाणपत्र  । 
   निवेदन यस मोहन्याल गाउँपालिकाको इमेल : ito.mohanyalmun@gmail.com मार्फत वा स्वयं उपस्थित     भई पेश गर्न सकिने छ ।